बाबुराम भट्टराईमाथि आइलाग्यो अहिलेसम्मकै ठूलो ‘ध´र्मसंकट’, अब के गर्लान ?

सरकारले आज असोज ३ गते दीपावलीसहित विभिन्न कार्यक्रम गरेर सं´विधान दिवस मनाउन भनेको छ । लामो र´स्साकस्सी र खर्बौं लगानी गरेर २०७२ साल असोज ३ गते सं´विधानसभाले संविधान जा´री गरेको थियो । उक्त दिनलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ ।

सं´विधान जारी गर्ने कार्यमा अ´ग्रणी भूमिका निर्वा´ह गर्ने मध्येका एक रा´जनीतिज्ञ हुन्, डा। बाबुराम भट्टराई । संविधान निर्माण कार्यमा जि´म्मेवार र नि´र्णायक भूमिका नि´र्वाह गरेको दल ए´कीकृत ने´कपा मा´ओवादीका उनी उपाध्यक्ष थिए ।

साथै संविधान निर्माणको क्रममा देखिएका वि´वाद र स´मस्या समाधान गर्ने प्रमुख जि´म्मेवारी उनैले पाएका थिए । संविधान सभा अन्तर्गतको सं´वैधानिक–राजनीतिक सं´वाद तथा सहमति समितिका सभापतिसमेत रहेका डा। भट्टराईले संविधान निर्माणका क्रममा देखिएका वि´वाद समाधानका लागि आवश्यक छलफल र परामर्शपश्चात आफ्नो प्रतिवेदनसमेत बुझाएर संविधान बनाउन भू´मिका खे´लेका थिए । तर, आफैँले बनाएको र जारी गर्दा ह´स्ताक्षर गरेर सहमति जनाएको संविधान जारी भएको दिन ‘असोज ३’ लाई संविधान दिवसको रुपमा उत्सव मनाउन डा। भट्टराईलाई धर्मसं´कट आइलागेको छ ।

नैतिकतावि´हीन राजनीतिक फोस्रो र स्वा´र्थपूर्ण हो । आफैंले जारी गरेको संविधानको स्वा´मित्व लिने या नैतिक आचारणबाट पछि ह´टेर संविधान दिवसको वि´रोध गर्ने भन्नेमा डा। भट्टराई धर्मसं´कटमा परेका परेका छन् ।

यस वर्षको संविधान दिवस शनिबार परेको छ । सरकारले संविधान दिवस धुमधामका साथ मनाउन अपील पनि गरेको छ । तर, यही संविधान दिवसमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन डा। भट्टराईको पार्टीले वि´ज्ञप्ति जारी गरेर आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

संविधान जारी गरेको केही दिनमै माओवा´दी पार्टी त्या´गेर नयाँ शक्ति पार्टी खोलेका डा। भट्टराई त्यसपछि उपेन्द्र यादवको ने´तृत्वको संघीय समाजवा´दी फोरमसँग पार्टी एकता गर्न पुगे । २०७६ वैशाख २३ गते डा।भट्टराईको नयाँ शक्ति र उपेन्द्रको फोरमबीच ए´कीकरण भएर ‘समाजवा´दी पार्टी नेपाल’ घो´षणा गरियो ।


Your Views
Related News