राजाको ठाउँमा अहिले तेस्तै नयाँ मान्छे आएर देश लु.टिरहेको छ : सांसद झाँक्री

काठमाडौँ। नेपाल क´म्युनिस्ट पार्टी (ने´कपा) सांसद तथा ने८कपा ने´तृ रामकुमारी झाँक्रीले केपि ओलि ने´तृत्व सरकारको खु`लेरै क´डा आ´लोचना गरेकी छिन् ।

कुलमान घिसिङ्ग पुन नि´युत्तीको बिषयबस्तुमा रहेर एक अनलाइन टेलिभिजन सङको अन्तर्वार्ताका क्रममा सांसद झाँक्रीले भन्नुभयो – ” विगतमा देशमा राजा लगाएत राजतन्त्रले लु´टिरहेको ठाउँमा तेस्तै नयाँ मान्छे आएर लु´ट्ने कामनै भैरहेको छ ।”

अहिलेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको कार्यकालमा पार्टी एक´ताबद्द सरकार पनि शस´क्त र प्रभावकारी ढंगले चलाउनुहुन्छ भन्ने जुन खालको आ´मधारणा र पार्टी कार्यकर्ताको जुन किसिमको आ´शा र अ´पे८क्षा थियो त्यसको उ´ल्टो उहाँको देखिन थालेको छ।

सरकारका पछिल्ला नियुक्ति र पुननियुक्तिमा जुन गतिबिधी देखिए, हाम्रा नेताहरु, हाम्रा मन्त्रीहरुले अहिले जे जे कर्म गर्दै हुनुहुन्छ त्यो पार्टीलाई आगामी दिनमा महँगो पर्ने देखिन्छ उहाँले भन्नुभयो ।

साढे दुई बर्ष फर्केर हेर्दा उहाले जुन किसिमको कार्यशैली अपनाउनु भयो त्यसले गर्दा उहाँको मात्रै हैन पार्टीलाई ठुलो क्ष´ति पुगेको त्यसको परिणाम आगामी निर्बाचनमा समेत पर्ने बताउनु भयो।

त्यस्तै कुलमान प्रसङ्गमा सांसद झाँक्रीले भन्नुभयो – ‘कुलमान घिसिङ्ग नेपाल वि´द्युत प्रा´धिकरणको कार्यकारी निर्देशक नभएको भए आज पनि देशमा १२ घण्टासम्मको लो´ड सेडिंग हुनसक्थ्यो ।’

कुलमान घिसिङ्ग प्रमुख भएर आएपछि २१ घण्टासम्मको लोड सेडिंग अन्त्य भएको सत्य हो उँहाले राम्रो काम गर्नुभयो उहाँले गरेको कामको जनताले स्याबासी दिए उहाँको लोकप्रियता बढ्यो हामीले डाहा गरेर भएन उहाँकै नेतृ.त्वमा प्रा.धीकरणमा परिवर्तन भएको सत्य हो ।

सांसद झाँक्रीले भन्नुभयो पछिल्लो समय सरकारले कुलमान घिसिङ्गको पुननियुक्तिको सम्बन्धमा सरकारले जुन रबैया देखाउने सं.केत गरेको छ त्यसले सरकारले कसको लागि काम गरिरहेको छ भन्ने छ.र्लंग भएको छ ।


Your Views
Related News