हास्य कलाकार सुबोध गौतमका पिताको दु’खद नि`धन

नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशो’क परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निध’न भएको हो ।

लामो समय देखि दम रो´गको पि’डित गौतमलाई थप स´मस्या भए पछि उपचारको लागी जिल्ला कै सामुदायिक मिशन अस्प’ताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्य’मा केहि सुधार आए पछि २० दिन अघि घर लगिएको गौतमका परिवार’ले बताएका छन ।

करिव पन्ध्र बर्ष अघिदेखि हास्य क्षेत्रमा लागेका गौतम’ले हर्के हवलदार, भद्धगोल, सक्किगो’नी लगाएत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन । गौतमले भ’द्धगोल र सक्किगो’निमा प्रयोग गरेको थेगो एकदुमसंगले हाल निक्कै चर्चामा छ ।

कलाकार गौतम’को जन्म पिता शिव कुमार गौतम र आमा गोमा गौतमको कोखबाट २०४६ साल भदौ २ गतेका दिन ओखल’ढुंगाको कुन्ता’देबिमा भएको हो ।

लीला सुनुवार ले लेख्नु भएको खबर साभार गरिएको हो ।


Your Views
Related News