सडकमा भि´डभाड र प्रदर्शन नगर्न कुलमान घिसिङ्गको आ´ग्रह

काठमान्डौ। नेपाल बि´धुत प्रा´धिकरणका निबर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ्गले उनको पुन : नियुक्तीलाइ देशका राजधानी लगायत बिभिन्न ठाउमा भएको प्रदर्शन बारे ध्यानाकर्षण भएको बताउदै को´भिड म´हामारीको सं´बेदनशीलता बुझी भि´डभाड र प्रदर्शन नगर्न आ´ग्रह गरेका छन्।

शनिबार सामाजिक सं´जाल आफ्नो फेसबुकमा पोस्ट गर्दै उक्त कुरा बताएका हुन्। प्रा´धिकरणमा कार्यकारी निर्देशक परिबर्तन नियमित प्रक्रिया भएको र नियुक्त गर्ने कुरा नितान्त सरकारको अधिकार क्षेत्र भएकोले यस बिषयमा सरकारले उपयुक्त र आवश्यक नि´र्णय लिने बताएका छन्।

उनले पोस्टमा आफू ४ बर्ष अगाडी नेपाल बि´धुत प्रा´धिकरणको कार्यकारी निर्देशकमा नियुक्त भै सफलतापुर्बक जि´म्मेवारी पुरा गरेको बताएका छन्।

कुलमान घिसिङ्गको केहि दिन अगाडी मात्र कार्यकाल समाप्त भएको छ। हालका प्रधानमन्त्री केपी शर्मा ओलीले त´त्कालिन समयमा देशलाइ लो´डसेडिंग मु´क्त बनाउछु भनेर घो´षणा गरे पनि केहि महिनामा नै सरकार छो´ड्नु परेको मिसन रोकिएको थियो।

त्यस पछि बनेको पुष्पकमल दाहाल “प्रचण्ड ” ने´तृत्व सरकारको पालामा जनार्दन शर्मा उर्जा मन्त्री हुदा नियुक्त भएका कुलमान घिसिङ्गले त´त्कालिन सरकारको आवश्यक सहयोग र समन्वयमा आफ्नो कुशल सिपको प्रयोग गर्दै देशलाई लो´डसेडिंग मु´क्त गराएका थिए।


Your Views
Related News