‘बामदेव गौतमलाई मन्त्री नबनाउनु’ भन्दै सर्वोच्चमा रिट

काठमाडौं, ५ असोज । नेपाल क´म्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई मन्त्री नब´नाउन भनी स´र्वोच्च अ´दालतमा रिट दर्ता भएको छ । आज व´रिष्ठ अधिव´क्ता दिनेश त्रि´पाठीले सर्वोच्चमा रिट द´र्ता गराएका हुन् ।

सं´विधानको धारा उल्लेख गर्दै गौतमलाई मन्त्री नबनाउनु तथा सां´सदको रुपमा कार्य समेत नगराउनु भनिएको छ । यसको सुनुवाई मिति ७ असोजका लागि तो´किएको त्रिपाठीले जानकारी दिए ।

नेपालको संवि´धानको धारा ७८ ले सं.घीय सं´सदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा त´त्काल कायम रहेको प्रतिनिधि सभाको नि´र्वाचनमा प´राजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ ब´मोजिम मन्त्री पदमा नि´युक्तिका लागि यो´ग्य हुने छैन भनेको छ । यसैलाई लिएर बामदेव सरकारमा जान नमिल्ने त´र्कहरु भइरहेको छ ।

ने´कपा सचि´वालय बैठकमा पनि बा´मदेवको सरकारमा जान मिल्ने वा नमिल्ने का´नुनी व्यवस्थाका बारेमा स´मेत कुरा उठेको छ । भोलि बस्ने सचिवालय बैठकले गौतम सरकारमा जाने या न´जाने टुं´गो लगाउने छ ।

उनले सं.विधानमा त´त्काल का´यम रहेको प्रतिनि स´भाको कार्यकालमा त्यस्तो प्रतिनिधि सभा चु´नाव हारेको मन्त्री पदमा नि´युक्तिका लागि यो´ग्य हुने छैन भनी उल्लेखित बुँ´दाबारे इं´कित गरेका छन् ।


Your Views
Related News