बामदेब गौतम बि´रुद्द सर्वोच्च अ`दालतमा रि´ट !

बामदेब गौतम बि´रुद्द सर्वोच्च अ´दालतमा रि´ट !
नेपाल क´म्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको नि´र्णय ब´दर गर्न माग गर्दै सर्वोच्च अ´दालतमा रि´ट दा´यर भएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रि´ट दिएका हुन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्र´वृत्ति बढेको भन्दै उनको नियुक्ति ब´दर गर्न रि´टमा माग गरिएको छ।

‘मन्त्रिपरिषद्ले उहाँलाई गरेको सिफारिस ब´दर गर्न अन्तरिम आ´देश माग गरेको छु, मन्त्री नबनाउन प्र´तिषेधको आ´देश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापद´ण्ड जा´री गर्न परमादेश माग गरेर रिट दा´यर गरेको छु,’ नि´वेदक त्रिपाठीले भने, ‘आज पेश गरेको रि´ट दर्ता भएर मैले त्यसको पुर्जी पनि पाएँ। पर्सी (बुधबार) लाई पेशी तो´क्ने भनेको छ


Your Views
Related News