कुलमानलाई तुरुन्तै पुर्ननियुक्ती नगरे वि´रोध हुन्छ : आ´दिवासी महासंघ…हेर्नुहोस् ।

काठमाण्डु : नेपाल आ´दिवासी जनजाति महासंघले नेपाल वि´द्युत प्रा´धिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पु´र्ननियुक्ती गर्न माग गरेको छ ।

महासंघले एक वि´ज्ञप्ति जा´री गर्दै कुलमानको कार्यकालले १८ घण्टासम्म रहेको लो´डसेडिङबाट मु´क्त गर्दै प्रा´धिकरणलाई स´र्वाधिक नाफामा लैजाने जस्ता महत्वपूर्ण काम भएको बताएको छ ।

देशलाई अ´न्धकारबाट मु´क्त गराउनाका साथै घाटामा गएको प्रा´धिकरणलाई नाफामा लान सक्नु कुनै रा´जनीतिक च´मत्कार नभई घिसिङको ने´तृत्वमा कुशल व्यवस्थापकीय कार्य सम्पादनकै कारण उहाँ नेपाली जनजन र मनमनमा बस्नुभएको छ´र्लङ्ग छ’, वि´ज्ञप्तिमा भनिएको छ ।

त्यस्तै राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा कुलमानको पुनः नियुक्तीको आवाज उठिरहेको सन्दर्भमा उनको कार्यकाल पूरा भएको यतिका दिन बितिसक्दा समेत सरकारले कुनै नि´र्णय नलिएकोप्रति ग´म्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले कुलमानलाई पुनः नियुक्ती नगरे क´डा आ´न्दोलन गर्ने चे´तावनी दिएको छ ।

लो´डसेडिङ मु´क्त उज्यालो नेपाल बनाउन सफल ने´तृत्वको रूपमा चि´रपरिचित पहिचान बनाएका कुशल व्यवस्थापक कुलमान घिसिङलाई पुनःनियुक्त नगर्नु र आनकानी गर्नुमा सदिऔँदेखि राज्यबाट हे´पिएका–सीमान्त´कृत बनाइएका आदिवासी जनजाति समुदायका व्यक्ति भएकै कारणले त होइन भन्ने पर्याप्त आशं´का सरकारको ढिलासु´स्ती र आनकानीले उत्पन्न गराएको छ ।

वि´ज्ञप्तिमा भनिएको छ, ‘जनताको मतबाट निर्वाचित सुविधाजनक ब´हुमत प्राप्त सरकारले जनताकै भावना र चाहनालाई अवमू´ल्यन् गरेको र नेपालको सं´विधानले व्य´वस्था गरेको समानुपातिक समावेशी सि’द्धान्तवि´परित भएको ठ´हरसँगै यस विरु’द्ध हामी आ´दिवासी जनजातिहरुको वि’रोध हुने स्पष्ट पार्दछौं ।


Your Views
Related News