आजदेखि विराटनगर विमानस्थलबाट पनि हवाइ उडान सुरु

विराटनगर । विराटनगर विमानस्थलबाट पनि आजदेखि हवाइ उडान सुरु भएको छ।को´रोना भा´इरसको म´हामारीको कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको हवाइ उडान आज सोमबारबाट सुरु भएको हो। उडान सुरु भएको पहिलो दिनमा नै विराटनगर विमानस्थलको व्यवस्थापनमा स्वास्थ्य स´तर्कता नअपनाइएको या´त्रुहरुले गु´नासो गरेका छन् ।को´रोना सं´क्रमण फै´लिन नदिन सरकारले हवाई उडानका लागि छुट्टै मापद´ण्ड बनाएको छ । तर विराटनगर विमानस्थलले भने कुनै पनि मापद´ण्ड लागू नगरेको जनाइएको छ
विमानस्थलमा अन्य बेला जस्तै भि´डभाड देखिएको छ । यहाँ प्रवेश गर्ने यात्रुहरुको तापक्रम नापिएको छैन भने भौतिक दुरी पनि का´यम गरिएको छैन ।उडान कार्यालयले प´र्याप्त कर्मचारी र स्वास्थ्यकर्मीहरु परिचालन नगरिएका कारण विराटनगर विमानस्थल प्रवेश गर्नेको टिकट चेक गर्नेदेखि मास्क चेक गर्न र तापक्रम नाप्न प्र´हरी नै खटिनु परेको छ । जयसले गर्दा यात्रु व्यवस्थापन अनियन्त्रित बनेको छ ।विराटनगर नागरिक उ´ड्डयन कार्यालयका प्रमुख उत्स´व खरेलले आफूहरुले सरकारले तो´केको मापद´ण्ड कार्यान्वयन गर्न यात्रुहरुलाई आ´ग्रह मात्र गर्न सक्ने बताउनु भयो ।

उहाँले स्वाथ्य सम्बन्धी मापद´ण्ड पूरा गरेको बताउनुभएको छ। विराटनगरबाट पहिलो दिन बु´द्ध एयरको ३ वटा र यति एयरको २ वटा हवाई उडानबाट करिब ३ सय ५० जना यात्रुहरु काठमाडौं गएका छन् । यसैगरी विराटनगरबाट तुम्लिङटारका लागि बुद्ध एयरले एउटा उडान गरेको छ ।


Your Views
Related News