आनीको १८ करो.डमा च.लखेल

काठमाडौं, असोज । सम्पत्ति शु´द्धीकरण अ´नुसन्धान विभागले खोजी गर्दा नभेटिएकी गायिका आनी छोइङ डोल्मालाई पर्यटन मन्त्रालयले महत्वपूर्ण पदमा नियुक्त गरेको छ । उनलाई पर्यटन तथा नागरिक उ´ड्डयन मन्त्रालयले बौ´द्ध दर्शन प्र´बद्र्धन तथा गुम्बा विकास समितिको सदस्यमा नियुक्त गरेको हो । ‘हामीले बयानका लागि बोलाउँदा प्र´हरीले उपस्थित हुन नसकेको बताएको छ,’ विभागका एक अधिकारी भन्छन्, ‘तर छानबिनमै रहेका बेला सरकारले उनीलाई नियुक्त गरेको देख्दा अचम्म लागेको छ ।’

छानबिनबाट उ´न्मुक्ति दिनकै लागि त्यसरी नि´युक्त गरिएको आशं´का गरिएको छ । उनको बिदेशबाट आएको करिब १८ करोड रुपैयाँको डेढ वर्ष हुँदा पनि छानबिन सकिएको छैन । उनको मेगा बैंकमा रहेको खाता नम्बर ००१००५००३९४२४ मा रहेको पैसा विभागले रो´क्का राखी छानबिन गरिरहेको छ ।

२०७५ सालको २६, २७ र २८ वैशाखमा हङकङबाट उनको खातामा पैसा आएको थियो । २६ गते पाँच लाख ७९ हजार नौ सय ८०, वैशाख २७ गते पाँच लाख ३९ हजार नौ सय ८० र वैशाख २८ गते पाँच लाख २९ हजार नौ सय ८० अमेरिकन डलर आएको थियो । सो रकम शं´कास्पद भएको भन्दै उनको खाता रोक्का राखेर अ´नुसन्धानका लागि नेपाल राष्ट्र बैंकले स´म्पत्ति शु´द्धीकरण अ´नुसन्धान विभागलाई प´त्राचार गरेपछि छानबिन भएको थियो । अहिलेसम्म आनीले सो पैसाको स्रो´त खुलाउन नसकेको विभाग स्रोत बताउँछ । विभागले उनलाई सो´धपुछका लागि बोलाएपनि उनी उपस्थित भएकी छैनन् । विभागले प्र´हरीलाई समेत उपस्थित गराउन प´त्राचार गरेपनि फेला नपरेको जवाफ आएको विभागका एक अधिकारीले बताए । तर, सो रकम फु´कुवा गर्न स´त्तानि´कट केही व्यक्तिहरु लागिपरेको सं´केत उनको नि´युक्तिले दिएको छ ।

गायिका डोल्माले विभिन्न सामाजिक कामका गर्दै आएकी छिन् । आर्य–तारा फाउन्डेसन, आर्य–तारा स्कुललगायत संस्थामा´र्फत उनले सामाजिक काम गर्दै आएकी छिन् । बिदेशबाट सहयोगमा´र्फत पैसा ल्याउँदा पनि उनले प्रक्रिया पूरा नगरेको विभागको दा´बी छ ।

सामाजिक काममा सहयोग ल्याउँदा पनि प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । तर, आनीले बिदेशबाट पैसा ल्याउँदा प्रक्रिया पूरा गर्न नसकेकाले समाजसेवाका नाममा सो पैसा अन्य गतिविधिका लागी आएको आशं´का गरिएको छ ।

उता जिल्ला प्र´शासन कार्यालय काठमाडौंले उनको नागरिकताको समेत छानबिन गरिरहेको छ । उनले फ´र्जी कागजपत्रका आ´धारमा नागरिकता लिएको प्रा´रम्भिक छानबिनमा खुलेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीमा´र्फत छानबिन थालेको थियो । जसमा स्थानीयहरुले उनलाई न.चिनको भनेर बताएका छन् ।


Your Views
Related News