ज.फत गरिएको प्याज सर्वसाधारणलाई बेचिने, प्रतिकिलो ६० रुपैयाँ

काठमाडौँ, असाेज । कृ´त्रिम अ´भाव गराई का´लोबजारी गरिरहेका व्यापारीबाट ज´फत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित सं´रक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले ज´फत गरिएको प्याज बिक्री गर्ने नि´र्णय गरेको हो ।

सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ न´बढ्ने गरी बिक्री गर्न आ´देश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘कर्मचारीले प्याज सि´ल गरेका छन्, का´लोबजारी ऐनअनुसार मु´द्दा द´र्ता हुने प्रक्रियामै छ । तर प्याज बि´ग्रने/ना´सिएर जाने अवस्था भयो,’ उनले भने, ‘पैसा ध´रौटी रकम खातामा जाने गरी प्याज बेच्ने नि´र्णय गरेका छौं ।’ सि´ल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने ´निर्णय भएको उनले जनाए ।

कम्पनीले भने प्याज ढुवानी, प्याकेजिङ, कर्मचारी खर्चसहित जोडेर प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्ने दाहालले बताए । ‘भन्सार बिन्दुको परल मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । कृषि सुधार शुल्क, ढुवानी, लो´डअनलोडसहित प्रतिकिलो ५२ रुपैयाँ तोकेका छौं,’ उनले भने, ‘त्यसमा ७/८ रुपैयाँ जोडेर खाद्यले सर्वसाधारणलाई बेच्छ । यो खबर आजको कान्तिपुर दैनिकमा


Your Views
Related News