ताे.डमराेड गरी दु.ष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आ.ग्रह गर्दछु : सूर्य थापा
काठमाडौं, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले बोलेको कुरालाई तो´डमरोड गरेर दु´ष्प्रचार गरिएको भन्दै आ´पत्ति जनाएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोलेको विषयलाई लिएर सामाजिक स´ञ्जालमा तो´डमरोड गरी दु´स्प्रचार गरिएकोमा थापाले त्यस्तो दु´ष्प्रचार गर्ने परिचालित तत्वहरुको भ्रममा नपर्न आ´ग्रह गरेका छन् ।

थापाले सामाजिक स´ञ्जाल ट्विटरमार्फत लेखेका छन्,‘मैले “पा´खे” भनेकाे भनेर एकथरी दु´राशय बाेकेका व्यक्तिहरूले अ´ति गरिरहेकाे पाएँ । एकपा´खातिरकाे कुरा गरेर अर्काेपट्टि बे´खबर नै हुने अ´सन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताे´डमराेड गरी दु´ष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आ´ग्रह गर्दछु ।”


Your Views
Related News