अतिक्र.मित भूमिबाट चिनियाँ पक्षलाई फिर्ता पठाउन थापाको माग

काठमाडौं, असोज। रा´प्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्र´मण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक स´ञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्र`मण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले सरकारसँग यसको स´त्यतथ्य सार्वजनिक गर्न समेत माग गरेका छन् । अध्यक्ष थापाले सरकारको काममा पार्टीको प्रत्यक्ष ह`स्तक्षेप हुन नहुने दृ`ष्टिकोणसमेत अघि सारेका छन्


Your Views
Related News