गर्भवती महिला दौ´डिन नसक्दा प´हिरोमा पु´रिइन्

पाल्पा । २ दिनदेखिको अविरल वर्षाका कारण पाल्पामा एकाविहानै प´हिरो जाँदा ३ घर पु`रिएका छन् भने ६ जना बे´पत्ता भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको प´हिरोले तीन घर पुरिँदा हुमबहादुर गाहाको परिवारका पाँच जना बे´पत्ता भएका छन् ।

भने मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्या´न जो´गाउन सफल भएपनि फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बे´पत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

अध्यक्ष भण्डारीका अनुसार अहिले पनि पानी परिरहेको र प´हिरो ख´स्ने क्रम नरो´किएकाले उ´द्धारमा स´मस्या भएको छ ।


Your Views
Related News