बाबुरामको आ.रोप : स.त्तासिनहरु सिंहदरबार र बालुवाारमा कमिसनको भागब.ण्डामा व्यस्त छन्!

काठमाडौं, ११ असोज । जनता समाजवा´दी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स´त्तासिन भएकाहरु सिंहदरबार र बालुवाटारमा कमिसनको भा´गबण्डा आफ्ना आसे´पासेलाई कुर्सीको भा´गबण्डामा व्यस्त रहेको गम्भी´र आ´रोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टाईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,”हजारौं श्रमिकहरू को´रोना महा´मारीले वेरोजगार बनेर सडकमा छन्!बाँडेको भात आँसुले मुछेर खाइरहेछन्(हेरौं यो भिडियो)!श्रमिकको मुक्तिको नाउँमा भोट मागेर स´त्तासीन भएकाहरू सिंहदरबार/बालुवाटारमा कमिसनको भागबण्डा,आफ्ना आ´सेपासेलाई कुर्सीको भाग´बण्डामा व्यस्त छन्!यिनको आँसुले एकदिन पिर्छ पिर्छ!”


Your Views
Related News