राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठक सम्पन्न, यस्ता छन् नि.र्णयहरु

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिबालय कार्यव्यवस्था समिति बैठक सम्पन्न भएको छ । आजको बैठकले जिल्ला तहको समायोजन र भा´तृ संग´ठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र सं´गठनहरुलाई स´मन्वय गर्ने जि´म्मेवारी केन्द्रीय सचिवालयलाई दिएको । रा´प्रपा नेता राजाराम बर्तौलाका अनुसार केन्द्रीय सचिबालय कार्यव्यवस्था समितिको अर्को बैठक यही असोज १५ गते बस्ने नि´धो भएको छ ।

उक्त बैठकमा अध्यक्ष द्व´य पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र बरिष्ठ ने´तागणको उपस्थिति रहेको थियो । पार्टीको जिल्ला तहको समायोजन र भा´तृ संगठनहरुको केन्द्रीय तहहरुको समा´योजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र सं´गठनहरुलाई स´मन्वय गर्ने जि´म्मेवारी केन्द्रीय स´चिवालयलाई दिइएको छ


Your Views
Related News