पटक–पटक जनता मर्कामा पर्ने राजमार्गको विस्तार कार्यलाई चाँडै सम्पन्न गर्नुपर्छ – मन्त्री अर्याल

काठमाडौं, १२ असोज । भूमी व्यवस्था, सहकारी तथा गरि´बी नि´वारण मन्त्री पद्माकुमारी अर्यालले पटक–पटक जनता मर्कामा पर्ने राजमार्गको विस्तार कार्यलाई चाँडै सम्पन्न गर्नुपर्ने बताएकी छन् । सि´द्धार्थ राजमार्गको स्तरउन्नती तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफलमा मन्त्री अर्यालले जनतालाई दुःख दिईरहने सड्क विस्तारलाई दु्र´तगतिमा विस्तार गर्नुपर्ने बताएकी हुन् ।
सि´द्धार्थ राजमार्गको बिस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएका जनप्रतिनिधि तथा स´रोकारवाला सम्मिलित डे´लिगेशन टिमसँग छलफल गरेकी थिईन् । सडक विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयका सहसचिव समेतको उपस्थितिमा मन्त्री अर्यालले छलफल बोल्दै सि´द्धार्थ राजमार्ग १६ जिल्लाको गे´टवे भएकाले यी जिल्लाहरुको विकासका निम्ति यो राजमार्ग अत्य+न्तै ज´रुरी रहेको बताईन् ।

उचित रुपमा उठेका जनगुनासाहरुको स´माधान गर्न राजमार्गको स्त´रोन्नती गर्दै जानुपर्ने मन्त्री अर्यालको भनाई रहेको थियो । मन्त्री अर्याल भनिन्, राजमार्गका कारण जनताले पटकपटक क्ष´ती ब्य´होर्नुपरेको गु´नासो आएको र त्यसलाई उचित सम्बोधन गरिने छ । ‘सि´द्धार्थ राजमार्ग हाम्रा निम्ति अत्यन्तै महत्वपूर्ण राजमार्ग हो, यो राजमार्गसँग यस क्षेत्रको विकासका कुराहरु जो´डिएका छन्’, ‘सडक वि´स्ताका क्रममा जनताले असजिलो भोग्नुपरेका गुनासा पछि आइरहेका छन्, राजमार्गको वि´स्तार कार्यलाई चााडो भन्दा चाँडो सम्पन्न गर्नुपर्छ ।’


Your Views
Related News