मोदनाथ प्रश्रितद्वारा पद्यमश्री साधना सम्मान नलिने घो´षणा (विज्ञप्तिसहित)

काठमाडौं, सा´हित्यकार मोदनाथ प्रश्रितले पद्यमश्री साधना सम्मान नलिने घो´षणा गरेका छन् । आफूलाई पुरस्कार दिने घो´षणा भएपछि च´रित्र ह´तया गर्न केही व्यक्ति तथा समूह लागेको भन्दै पुरस्कार नलिने घो´षणा गरेका हुन् ।

‘खेम हरिकला समाज कल्याण परिषद्ले मलाई पद्यमश्री साधना सम्मान दिने नि´र्णय गरेकोमा संस्थाप्रति आभार प्रकट गर्दछु,’ पूर्व शिक्षामन्त्री समेत रहेका प्रश्रितले विज्ञप्तिमा भनेका छन्, ‘यो समाचार प्रकाशित भए पश्चात् अ´प्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो च´रित्र ह´तया गर्ने केही व्यक्त तथा समुह लागेको सन्दर्भमा मैंले यो पुरस्कार नलिने निश्चय गरेको व्य´होरा सूचित गर्दछू ।’

यसअघि पुरस्कार घो´षणापछि उनको च´रित्रका बारे प्रश्न उठाइएको थियो । पुरस्कृतमा नाम परेका अर्का साहित्यकार सञ्जीव उप्रेतीले आफूले प्रश्रितसँग एउटै मञ्चमा नउभिने भनेका थिए ।


Your Views
Related News