के यु´द्धको तयारीमा जुटेको हो भारत, अर्को शक्तिशाली ह´तियार नि´र्भय क्रूज

दुइ आणविक शक्तिशाली देशहरु चीन र भारतको सिमा वि´वद हालमा वा´र्ता चलिरहेको छ ।
तर , वार्ता चलिरहदाँ भारत भने आफ्ना शक्तिशाली ह´तियारहरु सि´मा क्षेत्रमा तै´नाथ गर्न व्यस्त रहेको छ ।

सोही क्रममा भारतले नि´र्भय क्रू´ज मिसाइल पनि तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्राप्त समाचार अनुसार ५ महिना भन्दा बढि भएको तनाबको स्थिती हेरेर आफ्ना शक्तिशाली हतियारहरु तैनाथ गरेको हो ।

भारत र चीन पाचँ महिना भन्दा बढि समयदेखि सिमा वि´वादमा अल्झिएका छन् ।
सिमा क्षेत्रमा दुबै देशहरुले शक्तिशाली हतियारहरु तैनाथ गरेका छन् ।

भारतले तैनाथ गरेको नि´र्भय क्रूज मिसाइलले १००० किलोमिटर सम्म हान्न सक्छ ।

के हो निर्भय क्रू´ज मिसाइल र?
निर्भय क्रू´ज मिसाइल भारतीय सेनाको एक शक्तिशाली आ´णविक हा´तयार भएको भारतीय मिडियाहरुले जनाएका छन् । यस मिसाइलले १००० किलोमिटर रेञ्ज सम्म हान्न सक्छ । यस मिसाइलको क्ष´मता अमेरिकाको प्रख्यात टोमाहक मिसाइलसँग तुलना गर्न सकिन्छ। यो मिसाइल बिना कुनै लक्ष्यमा आफ्नो लक्ष्य हिट गर्न स´क्षम छ।

नि´र्भय क्रूज मिसाइलले हमला गर्दा शुरुमा यो अरु रकेट जस्तै ठा´डो जान्छ र तेर्सो हुन ‘९० डिग्री’ मा फर्कन्छ ।

यो मिसाइलको परिक्षण १२ मार्च २०१३ मा गरिएको थियो । यो मिसाइल ६ मिटर लामो र ०.५२ मिटर चौ´डाइको रहेको छ ।
यो १५०० किलोग्राम भारी छ ।

टी ९० भीष्म टैंक पनि तैनाथ

भारतीय सेनाको सबैभन्दा ठुलो हतियार अथवा शक्ति टी-९० भीष्म ट्यांकर आधुनिक हतियार मध्य अ´चुक ह´तियार पनि भारतले तैनाथ गरेको छ ।

यसमा १००० हर्स पावरको इन्जीन जडान गरिएको छ । यो टैंकले एक चोटिमा ५५० कि.मि दुरी पार गर्न सक्छ । यो टैंक ४८ टन भारी छ ।
भी´ष्म टैंकले राति या दिउसो जुनै बेलामा पनि दुष्म´न वि´रुद्ध आ´क्रमण गर्न सक्छ ।
यो विश्वको हलुका टैंक मध्य एक हो ।


Your Views
Related News