कश्मिरमा द´मन गर्ने भारतीय प्रहरीलाई प्रशिक्षण नदिन माग गर्दै इजरायलमा मु´द्दा

काठमाडौं। इजरायलको सु´रक्षा बलले भारतीय प्रहरीलाई दिइरहेको प्र´शिक्षण रोक्न माग गर्दै इजरायलका दर्जनौं अभियानकर्मीहरुले त्यहाँको सर्वोच्च अदालतमा मु८द्दा दा´यर गरेका छन् । अल जजीराको समाचार अनुसार उनीहरुले भारत प्रशासित कश्मिरमा मानव अधिकार र अन्तर्राष्ट्रिय का´नुन उल्लंघनका दो´षी भारतीय प्रहरीहरुलाई प्र´शिक्षण दिइएको भन्दै सो रोक्न माग गरेका हुन् ।

‘यो मु´द्दाको माध्यमबाट हामीले कश्मिरी नागरिकहरुप्रति सक्दो ऐक्यबद्धता प्र´कट गर्ने प्रयास गरेका छौं’ इजरायली मानव अधिकार अभियन्ता सिगल कुक अभिभिले अल जजीरासँग भने । उनी मु´द्दा दायर गर्ने ४० अभियानकर्मीमध्येका एक हुन् । इजरायल प्रहरी, त्यहाँको आन्तरिक सुरक्षा मन्त्रालय र विदेश मन्त्रालयले भारतको मुस्लिम बहुल कश्मिरका भारतीय प्रहरीहरुलाई प्र´शिक्षणमा सहभागी गराउनुअघि मानवअधिकार उल्लं´घनमा सहभागी भए–नभएको जाँच गर्ने प्रस्ता´व अ´स्वीकार गरेपछि गएको जनवरीमा यो दस्ता´वेज तयार भएको मु´द्दा अभियोजनकर्ता अधिवक्ता इताय मकले बताए ।

इजरायलमा गत हप्तादेखि पुनः ल´कडाउन लागू गरिएपछि अदालतमा यसको सुनुवाइमा भने ढिलाइ हुने देखिएको छ । अभियोजनमा भारत विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र भएको साथै इजरायल र पश्चिमी देशहरुको लागि महत्वपूर्ण राजनैतिक र आर्थिक साझेदार भएको भन्दै अन्तर्राष्ट्रिय का´नुनका गम्भी´र दो´षीहरुलाई इजरायली सु´रक्षाकर्मीले प्र´शिक्षण दिएर सहयोग गर्नुको नैतिक र कानुनी औ´चित्य नदेखिने उल्लेख छ । अभिभिले भने ‘विश्वको नागरिकको हैसियतमा हामी (कश्मिरीहरुलाई) भन्न चाहन्छौं कि हामीलाई थाहा छ तिमीसँग के भइरहेको छ । हामी बे´वास्ता गर्दैनौं, हामी सुन्छौं, हामी देख्छौं, हामी बुझ्छौं ।’

गएको मे महिनामा इजरायल सरकारले सर्वोच्च अदालतसँग यो मु´द्दा खा´रेज गर्न माग गरेको थियो । उसले भारतीय प्रहरीका जवानहरुको अनुसन्धान वा स्क्रिनिङ गर्नु भारतको आन्तरिक मामिलामा ह´स्तक्षेप हुने तर्क गरेको थियो । यसले दुई देशबीचको सम्बनध बिगार्ने इजरायल सरकारको तर्क थियो । प्रकाशनको समयमा भने इजरायली विदेश मन्त्रालय र भारतीय गृह मन्त्रालय दुवै प्रतिक्रियाको लागि उपलब्ध हुन सकेनन् । भारत र इजरायलले २०१४ मा दुई देशबीच सु´रक्षा सहयोग आ´दान प्रदान गर्ने सम्झौता भएको थियो ।


Your Views
Related News