ब´लात्कार अ´पराधीलाई मृ´त्युदण्ड दिनुपर्छ ! : डा. भट्टराई

काठमाडौं, १३ असोज । जनता समाजवा´दी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बला´त्कार–ह´त्या प्र´करणमा राज्य नै दो´षी रहेको पु´ष्टि भैसकेको टिप्पणी गरेका छन् । हालै सामाजिक स´ञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । उनले राजतन्त्र कालका नमिता–सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त–सम्झना विकसम्म ब´लात्कार–ह´त्या प्रक´रणमा हाम्रो राज्य नै दो´षी रहेको पुष्टि भैसकेको दा´बी गरेका छन् ।

उनले लेखेका छन्,”राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको ब´लात्कार-ह´त्या प्रकरणमा हाम्रो राज्य नै दो´षी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अ´पराधी न´पक्रने/मु´द्दा ठीक नलगाउने जिम्मे´दार पदाधिकारीलाई का´र्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अ´पराधीलाई मृ´त्युदण्ड!”


Your Views
Related News