ब्याज मि´नाहाको माग गर्दै वि´द्युत् प्रा´धिकरणमा धर्ना

वीरगंज, १४ असोज । जनता समाजवा´दी पार्टी पर्साले नेपाल वि´द्युत् प्रा´धिकरणमा आज बिहान एक घण्टा धर्ना दिएको छ ।

सांसद प्रदीप यादवको ने´तृत्वमा गएको टोलीले ल´कडाउन अवधिमा वि´द्युत् प्रा´धिकरणले लिने गरेको २५ प्रतिशत ज´रिवाना मि´नाहा गर्नुपर्ने, अनियमित वि´द्युत् क´टौती अन्त्य गर्नुपर्ने, वि´द्युत् प्रा´धिकरण हातामा पार्किङ र शौचालयको व्यवस्थापन हुनुपर्नेलगायतको माग राख्दै बिहान एक घण्टा धर्ना दिएका थिए ।


Your Views
Related News