कुवेतका राजा शेख शबाह अल अहमदको नि´धन

कुवेतका राजा शेख श´बाह अल अहमदको नि´धन
काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको नि´धन भएको छ। ९१ वर्षिय शबाहको अमेरिकाको अस्पतालमा नि´धन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

लामो समयदेखि बि´रामी रहेका उनी जुलाईमा उपचारका लागि अमेरिका गएका थिए। सन १९२९ मा जन्मिएका उनी १९६३ देखि २००३ सम्म ४० वर्ष विदेशमन्त्रीको रुपमा काम गरेका थिए। उनी सन २००६ मा कुवेतका राजा बनेका थिए।


Your Views
Related News