काठमाडौं, १५ साउन । नव गायिका पुर्णिमा लामाले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

लामाले ‘एक्लो भए म ‘ बोलको मिठो गीत यमपी क्रियसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रदिप लामाको संगीत र जाईजा तामाङको शब्द रहेको उक्त गीतमा पुस्कार सुनवारको संगीत संयोजक रहेको छ ।

गीतमा गायिका पुर्णिमा लामाकै अभिनय गरेका छन भने भिडियो छायांकन रामेश्वर जिरेेलले गरेेका हुुन


Your Views
Related News