प्रधानमन्त्रीले तीनजना मन्त्री ह´टाउन सक्दिन भनेपछि जु´टेन स´हमति
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने मन्त्रीमण्डलमा गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र उपप्रधान तथा र´क्षामन्त्री इश्वर पोखरेललाई निरन्तरता दिने अ´डान लिएको खुलेको छ ।

आफूलाई अ´फ्ठ्यारो पर्दा प्रमुख नेताहरुले नै आफूलाई एक्ल्याएर सं´कटमा पारेका बेला साथ दिएको भन्दै ओलीले पोखरेल, थापा र भट्टलाई पुनर्गठित टि´ममा समेत सा´मेल गराउने मनस्थिति बनाएको स्रोतले जनाएको छ।

केहि महिना अगाडी प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै राम्रोसँग न´चलाएको भनी पार्टीको सचिवालय र स्थायी समितिमा उनको रा´जीनामा माग भएको थियो।

त्यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल तथा माधवकुमार नेपाल, पार्टी प्र´वक्ता नारायणकाजी श्रेष्ठ लगायत बहुमत सदस्यले प्रधानमन्त्रीले रा´जीनामा दिनुपर्ने अ´डान लिँदा पोखरेल, थापा र भट्टले भने ओलीलाई साथ दिएका थिए।

निकै ठु´लो उ´तारचढा´व भैरहेका बेला भट्टले सा´र्वजनिक रुपमै ओलीको समर्थन गरेका थिए भने थापाले मध्यमार्गी र´णनीति अपनाउँदा ओलीलाई केहि राहत भएको थियो।

पुनर्गठन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच अझै ठो´स सहमति जु´ट्न नसक्दा सो विषय टुंगिन सकेको छैन। आज पनि बालुवाटारमा सहमति जु´टाउन ओली-प्रचण्ड छलफलमै छन्।

बिहीबारदेखि लगातार पाँच दिनसम्म दुई अध्यक्षबीच यही विषयमा छलफल भइरहेको छ। तर, कति मन्त्री ह´टाउने र कसलाई मन्त्री बनाउने भन्नेमा अझै समझदारी जु´ट्न सकेको छैन।

मन्त्रिमण्डल पुनर्गठन कुन मोडेलमा गर्ने ? अहिले भएका सबैलाई ह´टाएर नयाँ लैजाने कि दुई वर्ष पुगेका मात्र ह´टाएर त्यसमा थप नयाँ पठाउने वा रि´क्त रहेको मन्त्रालयमा मात्र थप गरेर जाने? भन्ने बारेमा ओली र प्रचण्डबीच स´हमति जु´टेको छैन।

प्रधानमन्त्री ओली अहिले भएकामध्ये पोखरेल, थापा र भट्टलाई न´हटाउने प´क्षमा भने अ´डिग रहेको उनी नि´कट स्रोतको दा´बी छ।

पोखरेल र थापा मन्त्री भएको दुई वर्ष नाघिसकेको छ भने भट्ट गत मंसिरमा मात्रै पुनर्गठनका बेला समेटिएका हुन्। त´त्कालीन उद्योगमन्त्री मात्रिका यादवको मन्त्रालयको जि´म्मेवारी भट्टले पाएका थिए। उनी मन्त्री भएको पनि १० महिना पुगेको छ।

जुन मोडेलबाट पुनर्गठन गरिएपनि पोखरेल, थापा र भट्ट भने पुनर्गठित मन्त्रिमण्डलमा पनि स´मावेश गरिने ओलीनि´कट स्रोतको दा´बी छ। गृहमन्त्री थापा ने´कपाका सचिवालय सदस्य हुन् भने उद्योगमन्त्री भट्ट स्थायी समिति सदस्य हुन्।

नेताहरुका अनुसार सचिवालय बैठकमा थापाले धेरै पटक महत्वपूर्ण मौ´कामा प्रधानमन्त्री ओलीको प´क्षमा धा´रणा राख्ने गरेका छन्।

सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको कामबाट सन्तुष्ट नभए पनि प्रधानमन्त्री उनलाई परिवर्तन गर्ने स्थितिमा नभएको नेताहरु बताउँछन्। पार्टी सचिवालय र स्थायी समिति बैठकमा ओली अ´ल्पमतमा पर्दा पोखरेलले उनलाई नि´रन्तर सहयोग गरिरहेका छन्।

स्रोतका अनुसार प्रचण्डसंगको छलफलका क्र´ममा पनि प्रधानमन्त्री ओलीले पोखरेल, थापा र भट्टलाई कुनै हालतमा ह´टाउन नसक्ने बताएकाले स´हमति जु´ट्न नसकेको दा´बी छ ।


Your Views
Related News