कक्षा १२ को परीक्षा, विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं, १४ आसेज । को´भिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न वि´कल्प सि´फारिस भए पनि नि´र्णयमा ढि´लाइ भएको छ ।
राष्ट्रिय परीक्षा बो´र्डले को´रोना प+रीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगा´त्मक र कक्षा ११ को कूल प्रा´प्ताङ्कलाई बाँकी ४० नम्बरमा गण´ना गर्ने वा परीक्षा नलिइ आन्त´रिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०÷५० प्रतिशत मानी प्र´माणीकरण गर्नेलगायत विक´ल्पसहित गत महिना सु´झाव दिएको थियो ।

उक्त सुझाव शिक्षा, विज्ञान तथा प्र´विधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म नि´र्णय नहुँदा अभिभावक र विद्यार्थी अ´न्योलमा छन् । त´त्काल नि´र्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने स´म्भावना कम हुनेछ । दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०÷५० प्रतिशत मानेर प्र´माणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ ।

चालीस नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा ९ओपन बुक एक्जाम० हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अ´न्तरराष्ट्रिय समकक्ष´तासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरुपमा परीक्षा गराउने पक्षमा आफूहरु रहेको केही दिनअघि राससलाई बताएका थिए। अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पु¥याउने, उत्तरपुस्तिका कसरी स´ङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएका छन् ।

अनलाइनमा पहुँच नहुनेले सूचना प्र´विधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ । मन्त्रालयका प्र´वक्ता दीपक शर्माले मन्त्रिपरिषद्बाट नि´र्णय भई नआएम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका वि´कल्पबाटै नि´र्णय हुनसक्ने बताए ।

गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको ब´न्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आ´वेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आ´वेदन दिएका विद्यार्थी को´रोना म´हामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आ´ग्रह गरिसकेको छ ।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा मन्त्रिपरिषद्कै नि´र्णयका आ´धारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्र´माणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्र´क्रियाबाट प्रमाणीकरण हुने तय भएको थियो । शिक्षा ऐन ९२०२८० को आठौँ सं´शोधन २०७३ का´र्यान्वयनमा आएपछि त´त्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को खा´रेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपा´न्तरण भएपछि बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ ।


Your Views
Related News