ओली प´छुताउने दिन छिट्टै आउँछ : लालबाबु पण्डित
मेरो मन्त्रालयले डिष्टिङ्कसन नम्बर ल्याउदा पनि हटा´उने?
मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पीआरधारी कर्मचारीको दो´होलो का´ढेर वा´हवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्त´क्षेप ।

फलतः लालबाबुले गत वर्षको क्या´बिनेट पुनर्गठनसँगै मन्त्री प´दबाट बि´दा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा ह´टाइएकोमा पण्डितले आ´क्रोश व्यक्त गरेका छन् ।प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सो´ध्नेवाला छैन कि मलाई के कारणले ह´टाइयो रु प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रि´पोर्टले मलाई असफल भन्छ त? यो भनेको डि´ष्टिङ्कसन नम्बर हो । डि´ष्टिङ्सनलाई फेल भन्दैनन् । यसरी कार्यसम्पादनमा स´र्वोत्कृष्ट ल्याउने मन्त्रीलाई ह´टाउने र फेल हुनेहरुलाई बोक्नेहरुले एकदिन पछु´ताउने छन् ।

तपाईं हेर्दै जानुस्! विभिन्न श´क्तिकेन्द्रको नामसँग जोडेर सामान्य पास अं´कसमेत ल्याउन नसकेकाहरु त्यहीँ रहे । अब के हुन्छ, थाहा छैन यदि मान्यता नदिने भए कार्यसम्पादन मू´ल्यांकन किन गरेको? का´र्यकुशलता र कार्य जटिलताअनुसार भएको कामलाई राम्ररी वि´श्लेषण गरिएन । एउटै पार्टीमा भएपछि कोसँग नजिक, कोसँग टाढा रु यस्तो प्रश्न आउँदैन । पार्टीमा गुट–उपगुट मनभित्र कसैलाई होला । मानिसले खोज्ने भनेको प´रिणाम हो, अ´नुहार होइन ।

आज राष्ट्रले खोजिरहेको परि´णाम हो । प´रिणाम राम्रो दिनेले नै प्रधानमन्त्री र पार्टीलाई राम्रो बनाउँछ । जनतामा विश्वास बढाउँछ । मुलुकलाई स´मृद्धिको दिशातिर लिएर जान्छ । कसैको अनुहार वा राम्रो बोल्ने वा लेख्ने मात्र होइन । अहिले प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । आशा गर्ने हो कि, राम्रो मन्त्रिमण्डल बनाउनुस् । प´रिणाम जनतलाई दिनुस् । ‘सं´वृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानमा सफलता प्राप्त होस् भनेर शुभकमाना दिनुबाहेक हामीसँग अरु के छ र?

ख{राब इ´ञ्जिन भएको ज´हाज उ´ड्न लाग्यो भने के हुन्छ रु कहीँ–कतै ल्या´ण्ङि सही तरिकाले हुँदैन । दु´र्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट कुशल, इञ्जिन असल होस्, अनि यात्रुहरु अनुशासित हुन्


Your Views
Related News