जब प्रचण्ड झ.स्किए…

काठमाडौं/केही मन्त्रालय टु´क्र्याउँदै मन्त्रिपरिषद् पुनर्गठन गरिहाल्ने, केही नि´कटस्थ मन्त्रीलाई निरन्तरता दिने, ‘बा’ भन्ने ब´थानको ब´द्नाम मान्छेलाई पनि नयाँ क्याबिनेटमा समे´ट्ने– अहिले प्रधानमन्त्री केपी ओली यी चार किसिमका ह´तारोमा छन् । तर, उनका निम्ति यो ग´न्तव्य भने च´ट्टान फो´डेर पहाड छि´चोल्नेझैँ सकसपूर्ण छ ।

बालुवाटार स्रोतले जनाएअनुसार, प्रधानमन्त्री तथा ने´कपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमबार पनि यिनै चार विषयमा ग´लफत्ती चल्यो । तर, प्रचण्डले शै´लीगत विषयमा मतभिन्नता व्यक्त गर्दै कुनै पनि कुरा प्रधानमन्त्रीले चाहेजसरी गर्न नहुने अ´डान लिएका छन् ।

‘यतिजना मन्त्री राखौँ, यति–यति ह´टाऔँ भन्नेमा न´जाऔँ । एकचोटि सबै खाली गरौँ । अनि रि´सेट गरौँ । तपाईंलाई चाहिएका दुई–चारजना राख्नुहोला, केही छैन’, प्रचण्डले भने । तर, प्रधानमन्त्रीले मानेनन् । ‘प्रदीप, ईश्वर र बादललाई हटाउनै हुन्न’, प्रधानमन्त्रीले भने, ‘यी´सहित अरु केही साथीलाई लिएर जाऔँ ।’

प्रचण्डले चाहिँ ह´टाउनेलाई अ´पमानको शैलीमा र राख्नेहरूलाई पुरस्कारको शैलीमा व्यवहार गर्दा भोलि पार्टीभित्र पनि स´मस्या आउने ख´तरातर्फ इं´गित गरे र भने, ‘त्यस्तो त गर्दै नगरौँ ।’ प्रधानमन्त्रीले भने, ‘बादल पनि राखौँ नै भनेको छु नि ’ प्रचण्डले तत्का´लै भने ‘बा´दललाई मन्त्रीमात्रै किन, उपप्रधानमन्त्री नै बनाऔँ, सि´नियर हो उहाँ, तर, कुरा बादल र अरु कसैको होइन, तरिकाचाहिँ त्यस्तो अ´पनाऔँ भनेको हुँ ।’

प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दा २० जना नयाँ लैजाऔँ, पाँचजना पुरानैलाई राखौँ भने । ‘पार्टी ख´तरामा पुग्दा पनि बचाइयो । अब खालि गरेर दुई–चार, पाँच जना राखौँ’, प्रचण्डले अ´डान दोहो-याउँदा पनि ओलीले मु´न्टो हल्लाएर नमानेको सं´केत गरे ।

यसरी कुराकानी सिध्याएर खुमलटारस्थित निवास पुगेका प्रचण्ड कोठामा छिर्नेबित्तिकै झ´स्किए, बालुवाटारनि´कट एक पत्रकार नेताको ट्वी´ट देखेर । छोरी गंगाले आफ्नो मोबाइलबाट देखाएको उक्त ट्वीटका कुरा उतैबाट लेखाइएको भन्ने उनले बुझे । लेखिएको थियो, ‘प्रचण्डले सबै मन्त्री फेरौँ भनेका छन् । बादल, लेखराज ह´टाउने, टोपबहादुर, हरिबोललाई नल्याउने भनेर प्रधानमन्त्रीलाई अप्ठे´रो पारेका छन् ।’

आइतबार र सोमबार भएको भेटमा प्रचण्डले दोहो-याई, तेहे-याई भनेका छन्,, ‘मन्त्रालय फु´टाउनै नहुने त होइन, स´मग्र चेञ्ज गर्ने हो भने हुनसक्छ । तर, मन्त्रिपरिषद् नै सम´ग्रमा नयाँ बनाऔँ ।’

तर, प्रधानमन्त्रीको सु´रचाहिँ घनश्याम भुषाल, योगेश भट्टराईजस्ता फरक खेमाका मन्त्री पनि ह´टाउने र ‘बा’ भन्ने बथानका मान्छे भित्र्याउनेमा केन्द्रित भएको प्रचण्डले हिजो मंगलबार केही नि´कटस्थ नेतालाई सुनाएका छन् ।


Your Views
Related News