मुख्य सचिव लोकदर्शन रेग्मीले दिए राजीनामा

काठमाडौं, असोज १५ । मुख्य सचिव लोकदर्शन रेग्मीले रा´जीनामा दिएका छन् । रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो । कार्यकाल सकिनु दुई साताअघि रा´जीनामा गरेकाले सचिवहरु शं´करदास वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी अब मुख्यसचिवका दा´वेदार मानिएका छन् ।


Your Views
Related News