संघद्वारा डा. केसीको जी´वन र´क्षा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १५ असोज । डा. गोविन्द केसीको जी´वन र´क्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै आप´त्ति नेपाल चिकित्सक संघले जनाएको छ । संघले डा. केसीसँग सार्थक वा´र्ता गरी सम´स्याको यथाशी´घ्र स´माधान नि´काल्न प्रेस वि´ज्ञप्तिमार्फत सरकारको ध्या´नाकर्षण गराएको हो ।

संघका महासचिव डा. ब´द्री रिजालद्वारा जारी विज्ञप्तिमा सरकारले यथाशी´घ्र वा´र्ता टोली गठन गरी सौहार्दपूर्ण वातावरणमा स´मस्या स´माधान गर्न अ´परिहार्य भएको संघले ठ´हर जनाएको छ । डा. केसीको जीवन र´क्षा गर्न क´ठोर कदम चाल्नुपर्ने गम्भीर परिस्थिति सिर्जना नगर्न चे´तावनी दिएको छ । वार्ताका निम्ति सहजीकरणको भूमिका नि´र्वाह गर्न संघ तयार रहेको वि´ज्ञप्तिमा उल्लेख छ ।

१७ दिनदेखि अनशनरत डा. केसीलाई जुनसुकै बेला सघन उपचार कक्ष (आईसीयू)मा लैजानुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनी त्रि´वि शि´क्षण अस्पतालमा अनशनरत छन् ।

उपचारमा संलग्न डा. सुवास आचार्यका अनुसार डा. केसीको मुटुको चालमा ती´व्रता आएको छ । रिँ´गटा लाग्ने गरेको, थकान महसुस भइरहेको, ब्लड सुगर न्यून रहेको उपचार टिमका संयोजक डा. आ´चार्यद्वारा जारी मेडिकल बुलेटिनमा उल्लेख छ ।-दृ´ष्टिबाट


Your Views
Related News