वामदेववि´रुद्धको मु´द्दा आज पनि हेर्दाहेर्दैमा, बुधबार पेशी

काठमाडौं, १६ असोज । वामदेव गौतमवि´रुद्ध परेको मु´द्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । अर्को पेशी बुधबारका लागि तो´किएको छ ।

आज नायव महान्यायाधीवक्ता पदम पाण्डे र सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले बहस गरेका थिए । वामदेव तर्फबाट वरिष्ठ अधिवक्ताहरु युवराज संग्रौला, शेरबहादुर केसी र राघवलाल वै´द्यले ब´हस गरेका थिए ।

आजको ब´हससँगै वामदेवविरु´द्धको मु´द्दामा आउँदो हप्ता अन्तिम कि´नारा लाग्न सक्छ । यसअघि बुधबार वामदेववि´रुद्धको मु´द्दामा सं´वैधानिक इ´जलाश ग´ठन गरिएको थियो । यो मु´द्दाको संवै´धानिक इ´जलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दिपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।

५ असोजमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने नि´र्णय खा´रेज गर्नु र मन्त्री बन्न नदिनु भनी दा´यर गरेको मु´द्दामाथि न्यायाधीश डा. आ´नन्दमोहन भट्टराईको एकल इजलाशले अन्तरिम आ´देश जा´री गर्दा नै राष्ट्रियसभाका मनो´नित सांसद बामदेव गौतमलाई कुनैपनि सवैधानिक जिम्मेदारी दिने कार्य नगर्न भनेको थियो । वामदेव माथिको मु´द्दाको सं´वैधानिक इ{जलाशबाट अन्तिम कि´नारा लगाउन १४ असोजका लागि सुनुवाई तो´केको थियो ।

७ असोजमा न्यायाधीश आ´नन्दमोहन भट्टराईको एकल इजलाशले जारी गरेको आ´देशमा भनिएको छ, ‘विषयवस्तुको गा´म्भीर्य एवम् सं´वैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत वि´वादमा अन्तरिम आ´देश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिंदा वि´पक्षीको हकमा थप सं´वैधानिक जिम्मे´दारी दिने लिने कार्य नगर्नू, नगराउनू भनी सर्वोच्च अ´दालतको नियमावली, २०७४ को नियम ४९ २ (ख) बमो´जिम विपक्षीहरुका नाउँमा यो अन्तरिम आ´देश जारी गरिएको छ ।’

संविधानमा के व्यवस्था छ
नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्का´ल कायम रहेको प्रतिनिधि सभाको नि´र्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्र´तिनिधि सभाको कार्यकालमा उप´धारा १ ब´मोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भनी स्पष्ट उल्लेख गरेको छ ।


Your Views
Related News