अब ल´कडाउन हुँदैनः स्वास्थ्य मन्त्री ढकाल

१६ आश्विन २०७७, शुक्रबार काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा ल’कडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (ए’नबीआई) का प’दाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि ल´कडाउन नहुने बताएका हुन । भेटमा ए’नबीआईका अधिकारीहरुले उद्योग व्यवसाय ध’रासायी भएको भन्दै ल’कडाउन न’गर्न सुझाव दिएका थिए । सोही भेटमा मन्त्री ढकालले सरकार अब पनि ल´कडाउन गर्ने प’क्षमा नरहेको बताएका हुन् ।

‘ल´कडाउनको विषयमा आएको समाचारमा स’त्यता छैन, मन्त्री ढकालले भने ‘सरकार अब लक´डाउनलाई निरन्तरता दिने मनस्थितिमा छैन ।’सिमित स्रोत र साधनका बा’बजुद सरकारले अधिकतम सेवा पु’र्याउन प्रयासरत रहेको भन्दै आम नागरिकले नि’र्धारित मा’पद´ण्डको पालना गर्न मन्त्री ढकालले सबैलाई आ´ग्रह गरेका छन् ।


Your Views
Related News