अनसनरत डाक्टर गोविन्द केसीलाई अक्सिजन दिन थालियो

काठमाडौं, १८ असोज । अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्यमा स´मस्या उत्पन्न भएको छ । २१ औं दिनको अनसनमा रहेका उनलाई सास फेर्न क´ठिन भएपछि अक्सिजन दिन थालिएका छ ।

केसीका सहयोगीका अनुसार उनलाई छातीमा अत्याधिक पी´डा महसुस भएको छ । शरीरमा अक्सिजनको मात्रा घ´टेसँगै अवस्था ग´म्भीर भएको हो ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसनरत केसीको यो १९ औं पटकको अनसन हो । जुम्लाबाट अनसन शुरु गरेका उनलाई काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।


Your Views
Related News