सरकार मस्त निद्रामा छ, डा.केसीको जीवनर.क्षाको चि.न्ता देखिएन : गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकार मस्त निन्द्रामा रहेको बताएका छन् । साथै उनले सरकारलाई जनताको स्वास्थ्यको कुनैपनि चि´न्ता नरहेको आ´रोप लगाएका छन् ।

सांसद थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १९ औं स´त्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था ग´म्भिर बन्दै गएको बताउदै सरकारलाई जनताको स्वास्थ्यको चि´न्ता नरहेको बताएका छन् ।

उनले सरकार मस्त निन्द्रामा रहेको बताउदै सरकारलाई केवल सांसद र मन्त्री कसलाई बनाउने भन्नेमा मात्र चिन्ता रहेको बताएका छन् । उनले २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था ग´म्भीर बन्दै गइरहेकोले जीवन र´क्षा गर्न आ´ग्रह गरेका छन् ।

उनले भनेका छन् “२० दिनदेखि अनशनरत डा केसीको स्वास्थ्य अवस्था गम्भी´र बन्दै गएको छ। सरकार मस्त निद्रामा छ । सरकारलाई न जनताको स्वास्थ्यको चि´न्ता छ न डा. केसीको जीवनर´क्षाको, चिन्ता छ केवल सांसद र मन्त्री कसलाई बनाउने । त्यसैले नागरिकतहबाट जहाँ छौं त्यहीँबाट भनौं – डा. केसीको जीवन र´क्षा गर, सहमतिको पालना गर”


Your Views
Related News