आफू रहेको स्थानबाट दशैं मनाउन सरकारको आ.ग्रह

काठमाडौ, १८ असोज । सरकारले आफू रहेकै स्थानबाट दशैं मनाउन आ.ग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नियमित प्रेस ब्रि´फिङमा को´रोना भा´इरसको सं´क्रमण उच्च जो´खिम बढ्दै गएकोले अ´न्यत्र नजान आ´ग्रह गरेको हो ।

जहाँ छौ त्यहि दशै मनाउन आ´ग्रह गर्दछौं, स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रव´त्ता डा. जागेश्वर गौतमले अत्यन्त जरुरी नपरी घरबाट ननिस्कन र जहाँ छौ त्यहि दशै मनाउन आ´ग्रह गरे ।

डा. गौतमले भने, ‘दशै अर्को पटक पनि आउँछ यो पटकको दशै चाँही जहाँ छौ त्यहि बसेर मनाउन अनु´रोध गछौ ।’ जनस्वास्थ्यको मापद´ण्ड उल्ल´घंन गर्ने व्यक्तिलाई क´डाई गर्ने र ज´रीवाना तो´क्ने गरी नयाँ प्रस्ताव पठाएको पनि डा। गौतमले जानकारी दिए ।


Your Views
Related News