५० हजार भूकम्पपी’डितको ५ अर्ब वितरण रो’कियो

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारका राजेन्द्र दंगालको घर भू´कम्पमा भ’त्कियो । सरकारले ख´टाएका प्रा´विधिक आएर परी´क्षण गरिदेलान् भनेर निकै समय बाटो हेरे । नआएपछि आफैं घर ठ´ड्याए । तत्का´ल बासको खाँचो ट´र्‍यो ।‘घर भ’त्किएपछि बस्ने बास त चाहियो,’ उनले भने, ‘वडासँग समन्वय गरेर घर बनाएँ । ढिलो गरी प्राविधिक आएर हेरे, मापद´ण्ड पुगेन भने । प्राविधिकको सल्लाहअनुसार घरमा नपुगेका कुरा थपेर त्यसलाई भू´कम्पप्र’ति´रोधी पनि बनाएँ ।’प्राविधिकै सिफारिसमा उनले पहिलो किस्ता बुझे । याे खबर कान्तिपुर दैनिकमा छ ।

तर उनले दोस्रो किस्ता अझै पाउन सकेका छैनन् । ‘घर बनाउनेलाई मात्र किस्ता पाउन गा´ह्रो भयो,’ उनले भने, ‘पाउनलाई पनि सोर्स लगाउनुपर्ने रहेछ ।’यस्तो समस्या दं´गालको मात्र होइन । करिब ५० हजार भूक´म्पपी’डितले घर बनाएर पनि रकम पाउन सकेका छैनन् । साउनदेखि निजी आवास नि´र्माणका लागि अ´नुदान वि´तरण भएको छैन । करिब ५ अर्ब रकम वितरण रो’किएको हो । भू´कम्पपीडितले घर बनाइसके पनि अझै रकम बुझ्न पाएका छैनन् । साढे दुई महिनादेखि रकम नपाएपछि पी’डित र जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दैनिकजसो फोन गरेर गु’नासो गरेको गर्‍यै छन् ।

प्र´भावित ३२ वटै जिल्लामा यति बेला रकम वितरण हुन सकेको छैन । प्रा´धिकरणका अनुसार महालेखा नियन्त्रक कार्यालयले सिस्टम (प्रणाली) अप´ग्रेड गर्न खोज्दा यस्तो समस्या भएको हो । साउनबाट नयाँ सिस्टम लागू गर्ने भनिएको थियो ।‘तर अहिलेसम्म सिस्टम चलेको छैन,’ प्रा´धिकरणका सह´प्रवक्ता मनोहर घिमिरेले भने, ‘प्रत्येक व्यक्तिका नाम एकल खाता कोष प्रणालीमा रहेको हुन्छ, जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’ महालेखासँग एकल खाता कोष प्रणाली सञ्चालन गर्नेबारे विभिन्न चरणमा छलफल भए पनि सञ्चालनमा आउन नसकेको उनले बताए । ‘जसले गर्दा पी’डितलाई धेरै स´मस्या भएको हो,’ उनले भने ।


Your Views
Related News