आँसु झार्दै कुलमानले भने २ , ४ घन्टा लो´डसेडिङ गरेको भए करोडौं कमाउँथे होला यदि कुनै कु´नियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ।

आँसु झार्दै कुलमानले भने २ , ४ घन्टा लो´डसेडिङ गरेको भए करोडौं कमाउँथे होला यदि कुनै कु´नियत देखियो भने हामीलाई झु´ण्ड्याइदिए हुन्छ। आँसु झार्दै कुलमानले भने २ , ४ घन्टा लो´डसेडिङ गरेको भए करोडौं कमाउँथे होला यदि कुनै कु´नियत देखियो भने हामीलाई झु´ण्ड्याइदिए हुन्छ।
एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आ´रोप लागेपछि आफ्ना धारणा राख्न पत्रकारहरुमाझ उपस्थित भएका नेपाल वि´द्युत प्रा´धिकरणका प्रमुख कुलमान घिसिङ रोएका छन् ।आफूले इमान्दार भएर काम गरेको भन्दै गर्दा उनी निकै भावुक भए । एउटा बल्बमा पैसा खानुपर्ने आफ्नो अवस्था नरहेको भन्दै उनले गहभरी आँसु पार्दै भने, नेपाली जनताबाट एक रुपैयाँ खाने अवस्था छैन । पैसा खानु नै छ भने २ ,४ घन्टा लो´डसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ । चरित्र ह´त्या गर्ने प्रयास भएको भन्दै उनले आफूलाई दुःख लागेको बताए ।

उनले भने, यदि कुनै कु´नियत देखियो भने हामीलाई झु´ण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता ग´लत प्र´चार नगरिदिनु होला । लगतै सम्हालिएका कुलमानले आफूहरुमाथि लागेको आ´रोपले ग´म्भीर बनाएको बताए । यसले काम गर्ने वातावरण वि´ग्रन सक्ने उनले बताए ।भारत सरकारसँग सहमति गरेर १३५ ,१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चु´नौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा वि´द्युत प्रा´धिकरणका २ सय वटै ग्रा´हक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।


Your Views
Related News