अमेरिकी घोषणाको वि.रोध गर्दै श्रेष्ठले भने : ‘यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !’

काठमाडौं, २१ असोज । स`त्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने´कपा) का प्र´वक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै क´म्युनिष्ट पार्टीको सदस्यता लिएका आ´प्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्र´माणपत्र नदिने नीतिको घो´षणा गरेको विषयमा टिप्पणी गरेका छन् । अमेरिकी पछिल्लो उक्त घो´षणाले अब स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लो´कतन्त्रको खि´ल्ली उ´डाएको श्रेष्ठको भनाई छ ।

श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै क´म्युनिष्ट पा´र्टीको सदस्यता लिएको आ+प्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घो´षणा गरेको छ। यसले स्वे´च्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अ+धिकार र लोकतन्त्रको खि´ल्लि उँ´डाएको छ।यही हो ‘नमुना पुँ´जीवादी लो´कतन्त्र’


Your Views
Related News