तातोपानी ना´का आजबाट पूर्ण रुपमा संचालनमा आयाे

काठमाडौं । चीनसँग नेपालले ब्यापारिक कारोबार गर्ने प्रमुख ना´का तातोपानी नाका आजबाट पूर्ण रुपमा संचालनमा आएको छ । डे´ढ महिना अघि तिब्ब`तको प्रशासनले खासा भन्दामाथिको ‘क्या´नोन कु’ ताल फु´ट्ने जो´खिम रहेको भन्दै ना´का बन्द गराएको थियो । तर पछिल्लो समय बर्षा हुनेक्रम घ´टेपछि ताल फु´टेने संभावना टरेपछि ना´का खुलेको हो । नाका पुन: संचालन गर्नेबारे गत आसोज १३ गते नेपाल र चीन पक्षका अधिकारीहरुबीच भएको छलफलपछि औ´पचारिक निर्ण´य भएको थियो । त्यापछि केही मालवाहक यातायातहरू छि´ट्फूट रूपमा नेपाल प्रवेश गर्न थालेका थिए ।

सोमबार आज मात्रै तातोपानी ना´काबाट १२ वटा कन्टेनरबाट नेपालतर्फ सामान भित्र्याइएको छ । ना´कामा को´रोना सं´क्रमणको उच्च जो´खिम भएको भन्दै २९ जनाको २ टोली निर्माण गरिएको छ । यसअघि २५ जनाको टाली थिए । त्यसमा ४ जना पुन थपेर २९ जना बनाइएको हो । उनीहरुको ५ दिनको फरकमा को´रोना भा´इरस परी´क्षण गरिदै आएको छ ।


Your Views
Related News