प्रभुलाई मन्त्री बनाएर माधव नेपाललाई का´उन्टर दिने ओलीको तयारी

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओली रा´जनीतिक गोटी चाल्न ख´प्पिस मानिन्छन् । उनले आइरन कट आइरनको शैली बेला बेलामा लागू गर्दै आएका छन् । वि´रोधीलाई का´उन्टर दिन वि´रोधीलाई नै प्रयोग गर्छन् । यसपटक उनले मन्त्रिमण्डल पुर्नगठनमा त्यस्तै रण´नीति देखाउने तयारी गरेका छन् ।

नेपाल क´मयुनिस्ट पार्टीभित्र ओलीलाई सबैभन्दा ठुलो चु´नौती दिनेमा माधवकुमार नेपाल देखिन्छन् । ओलीको स´त्ता सं´कट पर्दा मुख्य चु´नौती नेपाल नै थिए । बरु प्रचण्डलाई उनले थामथुम पार्न सकेका थिए । माधव तेस्रो अध्यक्ष दिन्छु भन्दा पनि मानेन् ।

यसपटक माधव नेपाललाई ओलीले क´डा का´उन्टर दिने र´णनीति बनाएका छन् । त्यसका लागि नेपालको गृहजिल्ला रौतहटमा अस´जिलो बनाइदिने गरी प्रभु शाहलाई मन्त्री बनाउने तयारी भएको छ । शाह रौतहटमा निकै प्र´भावशाली मानिन्छन् । उनी २ नम्बर प्रदेशमा वि´शेष जि´म्मेवारी पाउनेमा पर्छन् । उनी प्रदेश २ ने´कपा अध्यक्ष हुन् । यसले पनि नेपाल अ´प्ठ्यारोमा छन् ।

प्रभु शाहलाई मन्त्री बनाएर ओलीले माधव नेपाललाई झन् ठुलो चु´नौती दिन खोजेका छन् । पूर्व माओवा´दी शाह ओली नजिक होइनन् । तर, वि´रोधीलाई वि´रोधी नै लगाएर साइजमा ल्याउन उनले का´र्ड प्रयोग गर्न खोजेका छन् ।

ओलीले प्रचण्ड पक्षकै टोपबहादुर रायमाझीलाई पनि मन्त्री बनाउन चाहेका छन् । रायमाझीलाई मन्त्री बनाएर उनले प्रचण्डलाई अप्ठ्या´रोमा पार्न खोजेका छन् । रायमाझी प्रचण्डबाट टाढिएका छन् । लेखराज भट्टलाई पनि सरकारमा निरन्तरता दिन खोजेका छन् । भट्ट पछिल्लो समय प्रचण्डको गु´ट त्या´गेका स्थायी कमिटी सदस्य पनि हुन् ।-


Your Views
Related News