तो´डेको कुर्सी आफैंले किनेर नल्याएसम्म संसदमा बस्ने व्यबस्था नहोस’ भन्दै संजालमा आयो सबैको ख’ह्रो वि´रोध,हेर्नुहोस।

काठमाडौं।प्रदेश ५ को प्रदेश सभामा आज भएको कुर्सी तो´डफोडको विषयमा सामाजिक सञ्जाल’मा ती´व्र आ’लोचना भएको छ।सामा’जिक स’ञ्जाल प्रयोगकर्ताले जनताले तिरेको करबाट बनेको संरचना भत्का´उने अ´पराधि भएको भन्दै उनीहरुलाई स´जाय हुनुपर्ने माग गरेका छन।

पूर्व अर्थसचिव रामेश्वर खनालले यसरी सार्वजनिक सम्पत्ती तो´डफोड गर्ने, करदाताको पैसाबाट निर्मित संरचना भत्का´उने अप´राधि सांसद हुन योग्य नरहेको बताएका छन।उनी लेख्छन, ‘सार्वजनिक सम्पत्ती तो´डफोड गर्ने, कर’दाताको पैसाबाट निर्मित संरचना भ´त्काउ’ने अ´पराधी हुन। यस्ता अप’राधी सांसद हुन योग्य छैनन।’

ट्विटर मै नेस्ट एन्जिल नामका प्र’योगकर्ता लेख्छन, ‘कुर्सी भाँच्नेलाई अरु का’रबाही जे भए पनि आफुले तो´ड्फोड गरेको कुर्सी आफैंले किनेर नल्याएसम्म संसदमा बस्ने कुर्सी व्यबस्था नहोस र त्यो लाइभ देख्न पाइयोस।’

असोज १६ गते प्रदेश सर’कारले स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने र नाम लुम्बिनी राख्न प्रदेश सभामा प्रस्ता´व पेस गरेको थियो। त्यसको वि’रोधमा सोमबार प्रदेश सभाको बैठकमा आ´क्रोसित कांग्रेस सांसद वसि´उद्दिन खान, अष्टा’पुजा पाठक, बैजनाथ कलवार र जनता समा’जवादी पार्टीका सचेतक सन्तोषकुमार पा’ण्डेयले कुर्सीटेबल तो´डफोड गरेका थिए।

सुरुमा खानले कुर्सी तो´डफोड गरेका हुन्। त्यसपछि अन्य सांसदले पनि तो´डफोड सुरु गरे। यस्तै, कांग्रेस स’चेतक निर्मला क्षेत्री, पुष्पा थरुनी, रमा अर्यालले माइक तो´ड´फो´ड गरे। वि´रोधका बा´´+वजुद मन्त्री केसीले प्रस्ताव’माथि छलफल गरियोस् भन्ने प्र’स्ताव संसदमा पेस गरे।

यस क्रियाक’लापको अहिले चौतर्फी वि´रोध भइरहेको छ। साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कवि शिरोमणि लेखनाथ पौड्यालको कविताको एक पं’क्ति लेख्दै गुरुहरुले जे सिकाए कुर्सी भाच्नेले त्यही गरेको उल्लेख गरेका छन।उनी लेख्छन्, ‘नेपालको सं´घियता जनताको आँग’नमा होइन, शीर्ष ने’ताको ख´ल्तीमा। जे सिकाए गुरुहरूले यिनले त्यही गरे। तर यिनलाई डर छैन किनकी चु´नाव टाढा छ र मान्छेको स्म’रण छोटो छ।’

ट्विटरमै मनोज पुरीले कुर्सी तो´डफोड गर्नेलाई अनुशासनको दा´यरामा ल्याई का´नुन ब’मोजिम का´रबाही गर्ने हिम्म´त राख्नुपर्ने बताएका छन।उनी लेख्छन, ‘प्रदेश ५ को सं’सदमा नेपाली कांग्रेसका ३ सांसदले गरेको कुर्सी तो´डफोडले संसदीय व्यवस्थाको अनुयायी कांग्रेसको आस्था मा’थि नै प्रहार भएको छ। नेपाली कांग्रेसले ती सांसदलाई अनुशास’नको दा’यरामा ल्याई का´नुन बमो´जिम का´रबाही गर्ने हिम्म´त राख्नुपर्दछ।’

नेपाली कांग्रे’सका प्रव’क्ता विश्वप्रकाश शर्माले कुर्सी तो´डफोड कांग्रेसको नीति र संस्कृति विपरीत भएको बताएका छन।उनी लेख्छन, ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तो´डफोड नेपाली कांग्रेसको नीति र संस्कृ´ति वि´परीत छ। रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने क’म्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशि’क्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृ´ति उ´लंघनको स्वा´यत्तता विल्कुलै दिइएको छैन।’

सुशन घिमिरेले ट्विट’रमा शासकीय संर’चना फेरिएपनि राजनीतिक संस्कार फेरिन नसकेको टिप्पणी गरेका छन।उनी लेख्छन, ‘संसदमा कु’र्सी तो´डफोड न हिजो ठि’क थियो न आज। अ´सन्तुष्टि पाखेर सम्पत्ती तो´डफोड गरिनु अ´राजकता हो। समय फेरियो , शासकिय संरचना फेरियो तर राजनीति’क संस्कार फेरिन सकेन। जे भयो ग´लत भयो।


Your Views
Related News