भर्खरै ‘दसैं काे बेलामा’ स्वास्थ्य मन्त्रालयले लक डाउन बारे गर्यो यस्तो सूचना जारी ! जान्नै पर्ने ;

२२ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमा´ण्ड सिस्टमले ७ असोजमा निष्कर्ष निकाल्यो, ‘सक्रिय सं’क्रमितको संख्या २५ हजार नाघ्यो भने ल´कडाउन गर्नुपर्छ ।’त्यसबेला सक्रिय सं’क्रमितको संख्या १७ हजार ४१४ थियो । तर, सं’क्रमण दर बढिरहेको थियो र दैनिक थपिने सं’क्रमितहरुको व्यवस्थापन चु’नौतीपूर्ण बनिरहेको थियो ।

सक्रिय सं’क्रमितको सख्ंया २५ हजार नाघ्दा अस्पतालहरुको विद्यमान पूर्वाधारले नधान्ने भएकाले फेरि लक´डाउन गर्नुपर्ने ‘इन्सिडेन्ट कमा´ण्ड सिस्टम’को निष्कर्ष थियो ।त्यसैले, मन्त्रालयले देशभर सक्रिय सं’क्रमित २५ हजार नाघेमा फेरि ल´कडाउन गर्न को´भिड–१९ सं´कट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको थियो ।मन्त्रालयले यस्तो सिफारिस गरेको दुई सातापछि सक्रिय सं’क्रमितको संख्या २५ हजार पुगेको छ । मन्त्रालयका अनुसार बुधबार ३४३९ जनामा सं’क्रमण पुष्टि भएको छ र सक्रिय सं’क्रमितको संख्या २५ हजार ७ पुगेको छ ।सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘फेरि नेपालमा राष्ट्रव्यापी ल´कडाउन हुने सम्भावना छैन ।’ उनका अनुसार सं’क्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले नि´षेधाज्ञा लगाउन वा सिल गर्न सक्छ ।

चैत १० मा नेपालमा दोस्रो सं’क्रमण पुष्टि भएसँगै सरकारले
देशभर ल´कडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम
रह्यो । त्यसपछि सरकारले सं’क्रमण बढे नि´षेधाज्ञा जारी
गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दियो । सोहीअनुसार
साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा
नि’षेधाज्ञा जारी भयो ।


Your Views
Related News