बे´होस भएपछिमात्रै अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति खे´दजनक : डा. आचार्य

काठमाडौं, २४ असोज । संविधानवि´द् डा. भीमार्जुन आचार्यले बे´होस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्र´वक्ताको अभिव्यक्ति खे´दजनक रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले स्वास्थ्य मन्त्रालयका प्रवक्ताको उक्त अभिव्यक्ति नागरिक शासनमाथिको विचलनमात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लज्जाको विषय पनि भएको बताएका छन् । आचार्यले यसबारेमा सरकार प्रमुखको ज´वाफसमेत माग गरेका छन् ।

उनले लेखेका छन्,”बे´होस भएपछि अस्पताल जानु भन्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिब्यक्ति खे´दजनक छ । यो अभिब्यक्ति नागरिक शासनमाथि को बिचलन मात्र नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय लज्जाको विषय पनि हो। सरकार प्रमुखको ज´वाफ चाहियो ।”


Your Views
Related News