कुलमान प्रा´धिकरणबाट बाहिरिएसँगै वि´द्युत क´टौती बढ्यो, ६ जिल्लामा आज पनि वि´द्युत क´टौती
काठमाडौं- नेपाल वि´द्युत प्रा´धिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङ बाहिरिएसँगै वि´द्युत क´टौतीको स’मस्या बढ्न थालेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सूचना दिएर मात्रै वि´द्युत क’टौती गर्न निर्देशन दिए पनि सुधारका अन्य उपायबारे निर्देशन दिएको छैन । तथापि मर्मतसम्भार लगायतका प्राबिधिक समस्याले वि´द्युत क’टौती गर्नु परेको प्रा´धिकरणले जनाएको छ ।

प्रा´धिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाका अनुसार चु´स्तरूपमा सिस्टम नबनेसम्म यो स´मस्या कायमै रहने रहनेछ । यस्तो स’मस्या वि´गतमा पनि रहेको उनले बताएका छन् । यद्यपि उपभोक्तालाई स’मस्या नहुने गरी छिटो मर्मतसम्भारको व्यवस्था गरिएको उनले बताए ।

आज ६ जिल्लामा ´विद्युत क´टौती

नेपाल वि´द्युत् प्र´धिकरणले आज शनिबार पनि देशका विभिन्न स्थानमा वि´द्युत कटौ´ती गरेको छ ।

शुक्रबार प्रा´धिकरणले निकालेको सूचना अनुसार आज काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का विभिन्न स्थान तथा काभ्रे, सुनसरी र धनकुटामा वि´द्युत क´टौती हुने जनाएको छ ।

सुनसरीको धरान तथा इटहरीका विभिन्न क्षेत्रमा ७ बजेबाटै वि´द्युत क´टौती भइसकेको छ । अब दिउँसो ३ बजे मात्रै ती क्षेत्रमा वि´द्यु उपलब्ध हुनेछ ।

धनकुटाका पनि विभिन्न क्षेत्रमा बिहान ७ बजेदेखि नै वि´द्युत क’टौती भएको छ । त्यहाँ अब साँझ ५ बजेमात्रै वि´द्युत आउने प्रा´धिकरणले जनाएको छ ।

यस्तै काभ्रेमा ९ बजेदेखि वि´द्युत क´टौती गरिने भएको छ भने काठमाडौँ उपत्यकाका जोरपाटी वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान १० बजेदेखि वि´द्युत क´टौती हुनेछ । यस क्षेत्रको वि´द्युत साँझ ५ बजेमात्रै आउनेछ ।

यस्तै पुल्चोक, कुलेश्वर र लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा ११ बजेदेखि वि´द्युत क´टौती हुने प्रा´धिकरणले जनाएको छ ।


Your Views
Related News