काठमाडौँ, १५ असार । आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६५ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ ।त्यस्तै आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ३० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Your Views
Related News