काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपति शम्शेर राणाले कुलमान घिसिङलाई जिम्मेवारी दिएर जनतालाई क,ष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुने बताएका छन् ।

बुधबार राणाले सामाजिक सञ्जालमार्फत देशमा पुनः लो,डसेडिङ सुरू भएको अवस्था दर्शाउँदै घिसिङलाई पूर्ननियुक्ति गर्नुपर्ने बताएका हुन् ।

घिसिङको भूमिकाले नै देश लो,डसेडिङ मु,क्त भएको बताउदै उनले भने – कुलमान घिसिङको भूमिकाले देश लो,डसेडिङ मु,क्त भयो। उनी जिम्मेवारीबाट हटेपछि फेरी लो,डसेडिङ सुरु हुन थालेको छ। सरकारको ग,लत नि,र्णय यसैबाट प्रष्ट हुन्छ।दक्ष व्यवस्थापकको पूर्ननियुक्ति होस् भन्ने जनमतको कदर गर्दै घिसिङलाई जिम्मेवारी दिएर जनतालाई क,ष्टमुक्त गर्नु सरकारको बुद्धिमानी हुनेछ।

यो पनि पढ्ननुहोस !
ओली-प्रचण्डबीच भाग ब,ण्डा नमिल्दा मन्त्रीमण्डल पुनर्गठन स्थगित ।

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ । तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने नि,र्णय गरेको थियो ।

मन्त्रीमण्डल पुनर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिनहुँजसो छलफल भए पनि सहमति जुट्न सकेको छैन । मन्त्रीमण्डल पुनर्गठनको विषयमा दुवै अध्यक्षले आ–आफ्नो अ,डान कायमै राख्दा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओली सरकार सञ्चालन गर्न आफँ अनुकँल व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अ,डानमा रहनुभएको छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीको नि,र्णयअनुसार मन्त्री बनाउनुपर्ने अ,डानमा रहनुभएको छ । मन्त्रीमण्डल पुनर्गठनको विषयमा पात्रको विषय छलफल भए पनि सहमति जुट्न नसक्दा थप ज,टिल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा तीन जना तत्काल थपेर बाँकी मन्त्रीहरु हेरेफेर गर्ने प्रस्ताव अगाडि सारे पनि अध्यक्ष प्रचण्डले एकसाथ नै मन्त्रीहरु हेरफेर गर्नुपर्ने अ,डान राख्दै आउनुभएको छ ।

नेकपा सचिवालयका एक सदस्यले दशैंअगाडि मन्त्रीम,ण्डल पुनर्गठन हुने सम्भावना न्यँन रहेको बताए । उनका अनुसार दुई अध्यक्षबीच शनिबारबाट पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा केन्द्रित भएर छलफल शुरु भएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।


Your Views
Related News