बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको च’हलपहल शुरु
इलाम ।इलाममा आन्तरिक पर्यटकको च’हलपहल बढेको छ । लामो समयको बन्दा´बन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको च’हलपहल ब’ढ्न थालेको हो । ब’न्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अ’नुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अ’न्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको च’हलपहल ब’ढ्न थालेको छ ।मौसममा सुधार भएसँगै पर्यटकको आ’गमन ब’ढेको क’न्यामका होटल ब्यवसायी टेकराज गिरीले बताए ।

“यहाँ आउने पर्यटकलाई स्वास्थ्य सु’रक्षा स’र्तकता अपनाएर घुम्न आ’ग्रह गर्ने गरिएको छ”, उनले भने, “हामीले पनि स्वस्थ्य मा’पदण्डको पूर्ण पालना गर्ने गरी सेवा प्रदान गरेका छौं ।” उनका अनुसार चिया बगान घुम्न, हिमाली क्षेत्रको दृ’श्यावलोकन र घो’डचढी गर्न तथा विभिन्न जा’तजातिको भेषभूषमा स’जिएर तस्वीर लिन यहाँ पर्यटक आउन थालेका छन् ।अन्तुमा पनि आउने पर्यटकले यतिखेर यहाँको घ’रवास (होमस्टे) मा भरिएको छ । स्वास्थ्य सु’रक्षा मा’पदण्ड अ’पनाएर सेवा दिन था’लिएको अ’न्तुका हो’मस्टे व्यवसायी रुद्र घिमिरेले बताए ।

उनका अनुसार भी’डभाड नहुने गरी होमस्टे, क’टेज र होटलमा पर्यटकलाई राख्ने व्यवस्था मि’लाइएको छ । अन्तुमा पर्यटक ब’ढेपछि वडा कार्यालयले समेत स्वास्थ्य मा’पदण्ड अ’पनाउन ब्यवसायी र पर्यटकलाई आ’ग्रह गरेको छ ।प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घो’षणा गरेको सूर्योदय नगरपालिकाको कन्याम, अन्तुलगायत स्थानमा पर्यटकको च’हलपहल ब’ढ्न थालेपछि पर्यटन व्यवसायी उ’त्साहित भएका छन् । पर्यटन व्यवसाय सञ्चालनमा आएपछि अब बैंकको ऋण र ब्याज बुझाउन पाउनेमा उनीहरु ढुक्क छन् ।रासस


Your Views
Related News