सुनसरीका प्रहरी निरीक्षक खनाल उत्कृष्ट अनुसन्धानकर्ता

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उ’त्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार हा’त पारेका छन् ।प्रहरी दि’वसको अ’वसरमा खनालले उक्त पुरस्कार हात पा’रेका हुन् । खनाललाई प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंले उक्त पुरस्कार प्र’दान गरेको हो ।प्रहरी प्रधान कार्यालयले खनाललाई पे’शागत म’र्यादालाई आ’त्मसाथ गर्दै अ’पराधरहित स’माज निर्माणको लक्ष्यमा कु’शल व्य’वसायिक क्ष’मताको प्र’र्दशन गर्दै अ’पराध अ’नुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै उक्त स’म्मान दिएको हो ।

खनाल सुनसरी प्रहरीको कु’शल प्रहरी निरीक्षकका रुपमा हे’रिन्छन् । उनी जिल्लामा घ’टित विभिन्न घ’टनाको सू’क्ष्म अनुसन्धानमा अनुसन्धानकर्ताका रुपमा ख’टिदै आएका कु’शल प्रहरी अ’धिकृत हुन् ।


Your Views
Related News