मन्त्रिपरिषद् बैठक बस्दै, दशैं भत्ताबारे विशेष निर्णय हुने
काठमाडौं, कात्तिक । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अ´परान्ह बस्न लागेको बैठकले को´रोना म´हामारीको बेलामा मन्त्रिपरिषद्मा रहेकाले पाउने दशैं भत्ताबारे नि´र्णय लिने भएको छ ।

मन्त्रीहरुले पाउने भत्ता को´भिड १९ जो´खिमसँग जु´ध्न बनेको को´षलाई प्रदान गर्ने नि´र्णय गर्न लागेको बुझिएको छ । म´हामारीको बेलामा भत्ता लिएको भन्दै स´र्वत्र आ´लोचना भएपछि मन्त्री देखि जनप्रतिनिधिहरु धमाधम भत्ता नलिने र कोषमा दा´खिला गर्ने नि´र्णयमा पुगेका छन् ।

स´त्तारुढ नेपाल कम्यु´निस्ट पार्टी र नेपाली काँ´ग्रेसले सांसदहरुको भत्ता को´रोना रो´कथाम तथा जो´खिम कोषमा दा´खिला गर्ने नि´र्णय गरिसकेका छन् ।-


Your Views
Related News