भीम रावल भन्नुहुन्छ : जनप्रतिनिधिले दसैँ भत्ता नलिने व्यवस्था गरियोस् ! मेरो पनि काटियोस ।

काठमाडौं : नेपाल कम्यु´निस्ट पार्टी (ने´कपा) का स्थायी क´मिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य डा. भीम रावलले जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन्। उनले वि´षम स्वास्थ्य चु´नौती र आर्थिक कठिनाइलाई मनन गर्दै

कुनै पनि जनप्रतिनिधिले दसैँ भत्ता लिन नहुने व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्। खा´तामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चु’नौती र आर्थिक कठि’नाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।’

आइतबार बिहान ट्वी´टमार्फत रावलले भनेका छन्, सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’ उनले दसैं भत्ताको रकम नलिन कुनै का´नून सं´शोधन गर्न वा नयाँ का´नून बनाउनु नपर्ने धारणा राखेका छन्।

यस अगाडि ने´कपाका प्र´वक्ता नारायणकाजी श्रेष्ठले एक वर्षभरीको आफ्नो त´लब र भत्ता सरकारको राजश्‍व खातामा ज´म्मा गर्न लगाएका थिए। मुलुक का´भिड-१९ बाट प्र’भावित बनेको र आर्थिक क्षेत्रमा ठूलो चुनौ’तिको सामना गर्नुपर्ने देखिएको भन्दै उनले को´भिड महामा’री निय’न्त्रण नभएसम्म

आफ्नो नियमित तलब पनि बन्द गरिदिन भन्दै संसद् सचिवालयलाई पत्र लेखेर रकम नलिने घोषणा गरेका थिए। त्यसपछि उनले कुनैपनि बैठकमा भत्ता लिएका छैनन्।
सांसदहरुले म´हामा’रीमा पनि तलब भत्ता लिएपछि नागरिकस्तरबाट च’र्को आ´लोचना हुँदै आएको छ।


Your Views
Related News