गगन थापाले भने : पथभ्र´ष्ट र म´तिभ्र´ष्ट सरकारलाई स´च्चिनैपर्ने बनाउन सकिन्छ

काठमाडौं, ४ कार्तिक । प्रमुख प्रतिप´क्षी दल नेपाली कां´ग्रेसका प्र´भावशाली नेता, सांसद तथा पूर्वमन्त्री गगनकुमार थापाले क´र्तव्यच्यू´त सरकारलाई नि´र्णय सच्या´उन आ´व्हान गरेर मात्रै क´र्तव्य पूरा नहुने नहुने भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकार्षण गराएका छन् । आज सामाजिक सञ्जाल फेशबुकहमार्फत नेता थापाले लेखेका छन्,‘सभापतिज्यू, क´र्तव्य´च्यू´त सरकारलाई नि´र्णय स´च्याउन आ´व्हान गरेर मात्र हाम्रो क´र्तव्य पूरा हुँदैन।सं´सदबाट भागेको सरकारलाई तानेर सं´सदमा फिर्ता न´ल्याई हुँदैन।सं´सदको बैठक राख्न बाध्य पारी,सदन र स´डकको श´क्ति ए´कीकृत गर्न स´क्दामात्र पथभ्र´ष्ट र म´तिभ्र´ष्ट सरकारलाई स´च्चिनैपर्ने बनाउन सकिन्छ ।”


Your Views
Related News